आफ्नो नाम संगसंगै हाम्रो संस्कृति जोगाउनु पर्छ « Himal Post | Online News Revolution
Logo

आफ्नो नाम संगसंगै हाम्रो संस्कृति जोगाउनु पर्छ



समिर प्रकाश पाण्डे

२०५२ सालमा बुबा दयाराम पाध्या पोखरेल आमा देव कुमारी पोखरेल को कोखबाट गोारखा जिल्लाको छोप्राक गाविस मा जन्मिएका गायक एंव सर्जक हुन प्रेम प्रसाद पोख्रेल  २०६९ सालमा नेपाली लोकगीतसंगीत मा केही गर्छु भनी गोरखा देखि काठमाडौ सम्म को यात्रा तय गरेका प्रेम ले,नलेऊ सानु मनैमा चिन्ता नामक एल्बम बाट आफ्नो साङ्गीतिक यात्रा थालनी गरेका थिए ।

हालसम्म आधा दर्जन गीतमा शब्द सङ्गीत गरिसकेका प्रेमलाई ‘नलेऊ सानु मनैमा चिन्ता’ पहिलो एल्बम ले नै श्रोता दर्शक माझ चिनायको थियोे ‘नलेऊ सानु मनैमा चिन्ताभन के गर्छेउ,जहा पाप त्यहा फलिफाप ,सँसारै खोज्दा लगायत का एल्बम उनका दर्शक श्रोता ले रुचाइयको पाइन्छ ।

वर्तमान गीत सङ्गीतको अवस्था हेर्दा कमाई खाने अवस्था छैन सी आर बि टि बन्द युटुबबाट नगन्ने पैसा आउँछ त्यो पनि प्रोडुसर सम्म आईपुग्दैन,पैसामा बिकेको छ सङ्गीत,पैसा हुने कला गला नभएनि हिट ,पैसा नहुने मान्छे ओजेलमा ,एउटा गीतको राम्रो बजार व्यवस्थापन गर्न धेरै खर्च टि भी कार्यक्रम महङ्गो ,सुन्छु पत्रकार पैसा तिरेर अन्तरबार्ता दिन्छन् रे,अनि अवार्ड पनि पैसाले किन्छन् रे खै कति सम्म सत्य हो,अहिलेको विकृति भनेका गीत छाडा अनि भिडियो छाडा बन्दै जानु हो यो सस्तो लोकप्रियता कमाउन गरिन्छ यो धेरै समय टिक्दैन,हाम्ले आफ्नो नाम सङ्सङ्गै हाम्रो सस्कृति पनि जोगाउनु पर्छु ,प्रेरणाको स्रोत ,मेरो बाबा खैजडी  बजाएर सुत्ने बेला भजन,चुड्का गाएर सुत्नुहुन्छ अलि अलि प्रेरणा बाबाआमा,दिदीहरू सम्पूर्ण आफन्त,अर्को कारण म नौ वर्षको हुँदा तिन कक्षामा पढ्दै थिए त्यतिबेला बद्री पङ्गेनी दाइको मन थिएन जोगी बन्नलाई गीत बजारमा आको थियो मेरो घर भन्दा दश मिनेट उता अर्को घरको दाइले क्यासेट किनेर ल्याउनु भएको रैछ त्यो टिपेर स्कुलमा कार्यक्रम हुँदा गाउछु भनी टिप्न कपि कलम लगेर गएको मैले क्यासेटले भनेको टिप्न सकिन अनि निराश भएर घर फर्किए ,अनि म पनि गीत लेख्न सक्छु लेख्छु भन्ने धारणा आयो त्यसको पन्ध्र दिनमै गीत लेखे अब त्यो गीत छिटै निकाल्ने सोचमा छु, प्रेम भन्छन् आफूले सुरुवात का दिनहरूमा गरेको सङ्घर्ष र दु:ख लाई यसरी सम्झिन्छ्न उनीसुुुुरुमा दुखत अबस्यनै भयो मैले पुरै पैसा रिन काडेर १७ वर्षमा गीत निकालेको हु,पैसा डुब्लाकि भन्ने डर त छदैछ ,म बिहान ९बजे रेकर्डिङ को काम हुन्छकि भनेर जान्थे बेलुका सम्म धर्ना कस्थ्ये काम केही हुन्नथ्यो राति नौ बजे रुदै फर्किन्थे ,स्वरुपा दिदीको साथ र मायाले गर्दा बल्ल बल्लतल्ल काम सफल भो,खाजा खाने पैसा नभएर भोकै बस्थे,गाडिभाडा नभएर सोरखुट्टेबाट बबरमहल हिनेर जान्थे ,गीतको काम सक्ए गोरखा फर्किने पैसा नभएर स्वरुपा दिदिसङ्ग मागेर फर्किए,।

म बिहान ९बजे रेकर्डिङको काम हुन्छकि भनेर जान्थे बेलुका सम्म धर्ना कस्थ्ये काम केही हुन्नथ्यो राति नौ बजे रुदै फर्किन्थे

नेपाल सास्कृतिक सङ्घ गोरखा क्षेत्र नं २ क्षेत्रीय सभापति को कार्यभार समालिरहेका प्रेम थप्छन् ‘म नयासाथिहरुलाई पैसा छ भनी बझ्नुस,राम्रोसँग गहिराइमा पुगेर मात्र यो क्षेत्रमा आउन आग्रह गर्छु,त्यसै गरी मेरो जीवनको भाबि उद्देश्य एउटा सुबिधासम्पन्न रेकर्डिङ स्टुडियो खोल्ने,गीत लेख्ने,सङ्गीत भर्ने गाउने अनि अभिनय गर्ने छ, अन्तमा मलाई चिन्ने नचिन्ने देश विदेशका नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा सबैलाई नेपाली गीत सुन्नुुस नेपाली कलाकारलाई माया गर्नुस भन्न चाहान्छु’ ।