राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता « Himal Post | Online News Revolution
Logo

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता



२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले अनलाइखबरलाई जानकारी दिए ।

भेटमा राष्ट्रपति मण्डारीले सरकार विस्तारबारे चासो राखेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले भोली सरकारका विस्तारको तयारी रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।