सुनको मुल्य ९ महिनायताकै सस्तो - Himal Post Himal Post
  • २ भाद्र २०७९, बिहीबार
  •      Thu Aug 18 2022

सुनको मुल्य ९ महिनायताकै सस्तो



काठमाण्डौ,

मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो ।

मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।