के गर्न खोजेका हुन जमुना र तेजसले मात्र १५ मिनट भेटन भन्छन (भिडीयो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

के गर्न खोजेका हुन जमुना र तेजसले मात्र १५ मिनट भेटन भन्छन (भिडीयो सहित)



देबेन्द्र केसी -नयाँ दिल्ली,

लोकप्रिय लोक दोहोरी गायिका जमुना राना को स्वर रहेको तिजी एल्बम ” चम्चा पिलेट ” बजारमा आएको छ । तेजस रेग्मीको लय तथा शब्द रहेको एल्बममा गायिका राना को साथ मा तेजस रेग्मीले पनि स्वर भरेका छन ।” भन्छौ सधै मिटिड्ग छ मिटिड्ग छ , तिम्रो हरेक मिटिड्गमा चिटिड्ग छ , चम्चा पिलेट , दुध हैन कालो कफी खाम्ला , बात मारेर जाम्ला , भेटम ,भेटम , भेटम मात्र निकाल समय पन्ध्र मिनेट ” भन्दै गितमा ब्वायफ्रेण्ड लाई भट्न आग्रह गरेकी छिन गायिका रानाले।

wp_ss_20160811_0012सुजन म्यूजिक प्रा लि ले बजारमा ल्याएको सो एल्बमको    गुरुआमा फिलिम्स प्रा लि ले दृश्य निर्माण गरेको छ । सागर गौतम र सुरेश श्रेष्ठ ले छायांकन गरेको एल्बम लाई कपिल लामाले निर्देशन गरेका छन । “बफ हैन चिकेन चाउमिन खाउली , बात मारेर जाउली , भेटम , भेटम , भेटम प्लिज निकाल समय पन्ध्र मिनेwp_ss_20160811_0013ट ” भन्दै “मेरी बास्सै ” का भटभटे माईला ले तरुनी फकाउदा नरेश , निशा , मन्जु र भिमले पनि भटभटेलाई साथ दिएका छन । ” एस्पालीको तिजमा बेग्लै सुरुवात गरेको छु ।

समय सापेक्ष र पारिवारिक एल्बम रिलिज गरेका छौ । आसा छ दर्शक हरको मन जित्नेछ एल्बम ले ” टेलीफोन बार्तामा गायिका जमुना राना ले भन्नुभयो। निशा बराल को लगानी मा रिलीज भएको सो एल्बमले दर्शक बाट कस्तो रिस्पोन्स पाउने हो त्यो भने हेर्न बाँकी छ ।