माओवादीकै कारण पेट्रोलको हाहाकार भएको विशेष खुलासा ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माओवादीकै कारण पेट्रोलको हाहाकार भएको विशेष खुलासा !



काठमाण्डु, ७ भदौ– बजारमा पेट्रोलियम पदार्थको किन हाकाकार ? यो प्रश्न अहिले सर्वत्र उब्जिएको छ । आधिकारिक निकायले केही दिन बिदा परेकाले पेट्रोलियम पदार्थ प्रयाप्त आउन नसकेको र नेपालमा त्यसको अभाव भएको बताए पनि असली कारण भने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताका कारण ईन्धन अभाव भएको खुलासा भएको छ ।

माओवादी निकट मजदुर संगठनको आन्दोलनका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ । मजदुरका माग पुरा गराउन साउन २ र ९ गने सार्वजनिक गरिएको आन्दोलनकै कारण अपहले बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको स्वयं माओवादी कार्यकर्ताले स्वीकारेका छन् ।

मुलुकभरिका पम्प र मजदुरबीच २०६६ सालमा भएको सहमति कार्यान्वयन गर्न दबाब दिन उनीहरुले आन्दोलन गरेको बताएका छन् ।

नेपाल समाचार पत्रबाट