विद्यासुन्दरका १०० दिन: गफ मात्र, काम जिरो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विद्यासुन्दरका १०० दिन: गफ मात्र, काम जिरो



भदौ १९, काठमाडौं-

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

यद्यपि उनीबाट नतिजा देखिने गरी केहि काम हुन सकेका छैन ।

जवकिचुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।