कक्षा १२ को परीक्षाफल प्रकाशित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कक्षा १२ को परीक्षाफल प्रकाशित



भदौ १५, काठमाडौं –

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमित तर्फको परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तीण भएका छन् ।
आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तीर्ण भए । रासस