किन भनिन् आकान्क्षाले 'म पागल बन्छु'(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किन भनिन् आकान्क्षाले ‘म पागल बन्छु'(भिडियो सहित)



आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छु’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । ‘साकार-२’ मा समाबेस सार्बजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ ।

रोमान्टीक शैलीमा निर्माण गरीएको गीतको भिडीयोमा सन्दिप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय  देख्न सकिन्छ ।

सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा अनिल के मानन्धरको छायांकन , बिक्रम सुनारको नित्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकान्क्षाका मलाई रुन देउ , तिमी छौ र त , म त राम्री छु रे , चोखो माया लगायतका गीतहरु स्र्रोताले रुचाएका गीत हुन् ।