"आगो र फुल"मा समावेश "कि त मेरो मुटुलाई" गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

“आगो र फुल”मा समावेश “कि त मेरो मुटुलाई” गीत सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं

गायक मोहमद वारिस खानको दोस्रो एल्बम “आगो र फुल”मा समावेश “कि त मेरो मुटुलाई” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक स्वयंम खानको आवाज सँगै शीतल कादम्बिनीको शब्द, शिखर सन्तोषको सङ्गीत अनि आमोस तामांगको सङ्गीत संयोजन रहेको छ ।

म्युजिक संसार नेपालको प्रस्तुति रहेको यो भिडियोमा उत्सब दाहालले छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।

मोडल अनिल थापा र दीपशिखा खड्काको अभिनय रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् ।