आउ है दिल्ली तिर ...(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आउ है दिल्ली तिर …(भिडियो सहित)



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको  राजधानी दिल्लीमा बस्दै आएका सिताराम धिमिरेको आउ है दिल्ली तिर बजारमा आएको छ ।जसमा दिल्लीमै रोजगारीको को सिलसिलामा रहेकका गायक धुर्ब राना स्वर रहेको छ भने गायिका जमुना रानाले  पनि साथ दिएकी छन् ।

उक्त गीतको सब्द हुम गैरे र लय खेम सेन्चुरीले गरेका छन् ।निर्देशन  भने स्मृति तिमिल्सिना”गुरुआमा” गरेकी हुन् सो गीतमा अभिनय भने सिताराम धिमिरे,स्मृति तिमिल्सिना,राजु न्यौपाने ,राजेश कोइराला आदिले गरेका छन् ।