निर्वाचन आचारसंहिता भोलिदेखि लागु गर्ने निर्णय, पहिले भन्दा कडा हुने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

निर्वाचन आचारसंहिता भोलिदेखि लागु गर्ने निर्णय, पहिले भन्दा कडा हुने



काठमाडौं- निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बुधबारदेखि लागू गर्ने निर्णय आयोगले गरेको छ ।

यसपटकको निर्वाचनमा आयोगले आचारसंहिता कडाईका साथ् पालना गराउने तयारीमा लागेको बताएको छ ।

आचारसंहिता पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको आयोगले जानेको छ ।