यी हुन् यस वर्ष अनिवार्य अवकाश पाउने ४० सचिवसहित २२०९ कर्मचारी (सूची सहित) - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

यी हुन् यस वर्ष अनिवार्य अवकाश पाउने ४० सचिवसहित २२०९ कर्मचारी (सूची सहित)



काठमाडौं- आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको निजामति सेवाबाट २२०९ जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । सरकारी सेवामा सेवा अवधि वा उमेर अवधि पुरा गरेका कर्मचारीहरूले यसै वर्ष अवकाश पाउन लागेका हुन् ।

हिमालपोस्टले प्राप्त गरेको अनिवार्य अवकास पाउने निजामति कर्मचारीहरूको विवरण अनुसार ४० जना सचिव मात्रै छन् भने ८५ जना उपसचिव छन् ।

हामीले प्राप्त गरेको विवरणमा कर्मचारीको संकेत नम्बरदेखि कर्मचारीको श्रेणी, पद, सेवा/समूह, हालको कार्यालय र अवकाश मिति समेत उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा अनिवार्य अवकाश हुने कर्मचारीको सङ्ख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको एक निकायले सार्वजनिक गरेको छ ।

यी हुन् २२०९ जना अनिवार्य अवकाश हुने कर्मचारी (हेर्नुहोस् सूची)

notice_anumanit_abakash-merged-68055-2-1