५५० मत गन्दा अब्दुस मियाँलाई जम्मा ३३ मत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५५० मत गन्दा अब्दुस मियाँलाई जम्मा ३३ मत



काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुआती अग्रता लिएका छन् ।

५५० मत गणना हुँदा अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् । यस्तै नेकपा एमालेका अब्दुस मियाँले ३३ मत पाएका छन् ।

कविन्द्र बुर्लाकोटीले ६९ मत पाएका छन् ।