मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयाे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयाे



देवदह :रुपन्देहीको देवदह सुर्यपुरामा मोटरसाइकल अनियन्त्रीत भइ पल्टदा एक जनाको मृत्यु भएको छ ।

हिजो साझ खैरेनीबाट ढेकावर जादै गरेको लु ४ प ७६१७ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्दिा मोटरसाइकल चालक सुनवल ७ का ३० बर्षीय राजेस चौधरीको घट्ना स्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।