अर्घाखाँची जिल्लाको पटौटी गाबिसमा मोटरसाइकल दुर्घट्ना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची जिल्लाको पटौटी गाबिसमा मोटरसाइकल दुर्घट्ना



अर्घाखाँची जिल्लाको पटौटी गाबिसमा बुधवार मोटरसाइकल दुर्घट्ना हुँदा एकजनाको ज्यान गएको छ ।

पटौटीको कच्चि सडकमा लु २४ प ५२६१ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा पटौटी गाबिस वार्ड नम्बर ४ निवासी ४६ बर्षिय रोम बहादुर थापा क्षेत्रीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक कुल प्रसाद चौधरीले जानकारी दिनुभयो ।

यसैवीच बुधबार देखि घरबाट मोटरसाइकलमा हिडेका क्षेत्री बिहिवार निगाली बजार नजिकै बडा नं. ६ मा भेटिएको जिल्ला प्रहरी कायांलय अर्घाखाँचीले जानकारी दिएकाे छ ।