वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त



काठमाडौँ- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारी पदबाट बर्खास्त भएका छन् । सरकारले अधिकारीलाई पदबाट बर्खास्त गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको बताइएको छ । उनीमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा उनलाई मन्त्रिपरिषदको बैठकले बर्खास्त गरिएको हो ।

सरकारले छानबिन समिति गठन गरेसँगै अधिकारी निलम्बनमा परेका थिए । तर सर्वोच्चले उनलाई फर्काएको थियो ।