अख्तियारले मेनपावरमा हात हाल्यो अब के हुन्छ ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अख्तियारले मेनपावरमा हात हाल्यो अब के हुन्छ ?



काठमाडौंं, १९ साउन ।

कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, आन्तरिक राजस्व विभागका अधिकारीलाई बोलएको हो ।

खबर आजको नागरिक दैनिकमा छ ।