अमेरिकामा शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकामा शक्तिशाली भूकम्प



अमेरिका- अमेरिकामा ठुलो भूकम्प गएको त्यहाँका संचारमाध्यमहरूले जनाएका छन् ।

नेभाडा राज्यमा केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्प गएको छ ।

नेभाडा र क्यालिफोर्नियामामा भूकम्पको ठूलो धक्का महसुस भएको जनाइएको छ । भुकम्पको धक्का छिमेकी राज्य मेक्सीकोसम्म महसुस भएको जनाइएको छ ।

भुकम्पको केन्द्रबिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ ।