अमिताभ बच्चनलाई क्यान्सर देखियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अमिताभ बच्चनलाई क्यान्सर देखियो



एजेन्सी, बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् ।

बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।