अमिताभ बच्चन नेपाल आउने पक्का - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमिताभ बच्चन नेपाल आउने पक्का



काठमाडौं । भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने भएका छन् । आइफा अवार्ड नेपालमा हुने भएपछी उनि नेपाल आउने पक्का भएको हो ।

भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चन नेपाल आउन लागेको स्रोतले बतायो  ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कार्यक्रमको तयारी भएको आयोजकले जनाएको छ ।