अमेरिकाको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन जनाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकाको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन जनाको मृत्यु



एजेन्सी–अमेरिकी टेक्सास राज्यको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन व्यक्तिको मृत्यु भएको थियो ।  हाउसटउनको प्रमुख सहरबाट ३५ किलोमिटर उत्तरपश्चिममा पर्ने स्थानमा रहेको घरभित्र भएको गोली प्रहारमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

प्रहरीले का नियतबस नै यो गोली प्रहार गरेको हुनु पर्ने अनुमान छ । यद्यपी घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर