माओवादीका युवा नेता रहवर अन्सारी विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादीका युवा नेता रहवर अन्सारी विजयी



पर्सा प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् । मधेस प्रदेशमा यो माओवादीको पहिलो जित हो ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रहवरले ७ हजार ८१७ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी एमालेका विचारी यादव ५ हजार ६१८ मतमा रोकिए ।