अनुष्काको लोक दोहोरी गित "अन्तै नाता” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अनुष्काको लोक दोहोरी गित “अन्तै नाता” बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

लोक दोहोरी गायिका अनुष्का घिमिरे को नयाँ लोक दोहोरी “अन्तै नाता ” बोलको गीत बजारमा भिडियो सहित सार्वजनिक भएको छ ।
14872503_1456650944352221_1102119281_n

यस गीत मा अनुष्का घिमिरे र सन्तोष घातनी को समधुर स्वर रहेको छ । अनुष्काकै लय/शब्दमा तयार भएको गितमा चर्चित मोडल बिमल अधिकारी र अनुष्का घिमिरेको अभिनय देख्न सकिन्छ भने गितको निर्देशन बिमलले नै गरेका छन ।

राजेश घिमिरेको छायांकन र सुजन शाहिको सम्पादनमा तयार भएको गितलाई भावना म्युजिक सलुसन ले बजार ब्यवास्थापन गरेको छ । माया प्रेमलाई कथा बनाएर तयार भएको यस गितले अनुष्कालाई आफ्नो ब्यवसायीक सांगितिक यात्रालाई समेत निरन्तरता दिनेमा विश्वास गरेकि छिन ।