अर्घाखाँची जिल्लाको बल्कोटमा पनि प्रदर्शन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अर्घाखाँची जिल्लाको बल्कोटमा पनि प्रदर्शन



केशब पन्थी 
बल्कोट, अर्घाखाँची । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँची जिल्लाको बल्कोटमा विहान ८ बजेदेखी प्रदर्शन शुरु भएको थियो ।
15354104_1214784338612458_1960498807_o
बल्कोट ५  लगायतका वार्डहरुमा संशोधन प्रस्ताव फिर्ता माग गर्दै प्रदर्शन गरिएको हो ।
15321609_1214778005279758_1874234691_o
स्थानिय एमालेका धुर्ब पाण्डे, कांग्रेसका पिताम्बर खनाल, माओवादी केन्द्रका प्रकाश ज्ञवाली, राजु पाण्डेको उपस्थितमा प्रदर्शन भएको छ ।
15354303_1214778008613091_855344979_o