अर्घाखाँचीको हंसपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्य ११ पुग्यो ८ जनाको सनाखत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीको हंसपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्य ११ पुग्यो ८ जनाको सनाखत



अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना भएको थियो  जसमध्य सनाखत हुनेहरुमागुल्मी पुर्कोटदह ८ का ५२ वर्षका भेषबहादुर थापा ,गुल्मी भनभने१ का ५५ वर्षका बुद्धिराम परियार ,प्युठानका ६२ वर्षियशोभारोका मगर ,प्युठान अर्खाका राम बहादुर घर्तिमगरहंसपुरका ६५ वर्षिय भिम केसी,सन्धीखर्क नपा ११ का ३६ देवबहादु र थापा,हंसपुरका हुम बहादुर नेपाली,सिता नेपाली रहेकाछन् । दुर्घटनामा घटना स्थलमै ९ जनाको मृत्यु भएको थियो भनेउपचारको क्रमकमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटना ६ जना घाईते मध्ये सन्धिखर्क जिल्ला अस्पतालमा २जनाको उपचारको क्रममामृत्यु भएको प्रहरीले जनाएको छ ।जिपमा १८ जना सवार रहेका थिए ।