अर्घाखाँची प्रवासी समाज बहराइनको साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची प्रवासी समाज बहराइनको साधारण सभा सम्पन्न



समीर प्रकाश पाण्डे

“एक जुट हौ समाज का लागि केही गरौँ ” भन्ने मूल नारा का साथ अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा कमल घिमिरेको नेतृत्वमा ४१सदस्य गठन गर्दै १७ मार्च २०१७का दिन नेपाली शीतल रेस्टुरेन्टको सभाहलमा सम्पन्न भयको छ  ।सो साधारण सभाको अध्यक्षता सस्थाका अध्यक्ष युबराज खत्रीले गर्नु भएको  थियो भने सञ्चालक सूर्य थापा गर्नु भएको  थियो ।

साधारण सभाको उद्घाटन सभामा अध्यक्ष सञ्चालक प्रवक्ता लगायत अथिती ले संयुक्त रूपमा राष्ट्रिय गीत सङ्गै दीप प्रज्वलन गरेर उद्घाटन गरियको थियो। सस्थाका प्रथम उपाध्यक्ष रामु खनाल ले स्वागत मन्तव्यले उपस्थित सबैलाई स्वागत गर्नु भयको थियो भने सस्थाका कोषाध्यक्ष केशव थापाले आर्थिक विवरण प्रस्तुत गर्नु भयको थियो । महासचिव कमल घिमिरेले बाषिर्क प्रतिवेदन उपस्थिति सबै सामु प्रस्तुत गर्नु भयको थियोे । सस्थाका सहसचिब अनमोल राक्से मगर र कृष्ण प्रसद गैरे र सस्थाका सल्लाहकार पशुपति श्रेष्ठले मन्तव्य राख्दै पुरानो कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमिति लाई बधाई दिनु भयको थियो लगातै सस्थाका अध्यक्षले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको नामावली प्रस्तुत गर्नु भयको थियो  ।

लगातै अर्घाखाँची प्रवासी समाज बहराइनको स्थापना काल देखि समाजलाई आर्थिक , नैतिक र भौतिक रूपमा अतुलनीय योगदान गर्नु हुनेको मूल्याङ्कन गर्दै ५ सदस्यलाई अध्यक्षबाट प्रशंसा पत्र हस्तान्तरण गर्नु भएको थियो । नयाँ कार्यसमिति लाई गोपनियताको सफत खुवाइएको थियो । सभाका अध्यक्ष र उपस्थिति अथितीहरुले नयाँ कार्यसमितिलाई आफ्नो मन्तव्यमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनु दिएका थिए  । अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभाबाट निम्न अनुसारको कार्यसमिति सर्वसहमतीले चयन भएका छन्  ।
अध्यक्ष -कमल घिमिरे
प्रथम उपाध्यक्ष – शिव थापा
दुतिय उपाध्यक्ष -देव थापा
तृतीय उपाध्यक्ष – राम भट्टराई
महासचिव – कृष्ण प्रसाद गैरे
सचिव – अनमोल राक्से मगर
सहसचिव – पुनराम पोख्रेल
कोषाध्यक्ष – केशव थापा
सहकोषाध्यक्षय – रुद्र खत्री
सांस्कृतिक सचिव – केशव थापा
– मिलन थापा
खेलकुद सचिव – रामचन्द्र सोमै
ब्यापस्थापन सचिव
-केशव दंगाल
-धन बहादुर बस्नेत
– चिरञ्जीवी खत्री
– विष्णु नेपाली

सदस्यहरू

सदस्य -राहुल रायमाझी
सदस्य – डासी राम गैरे
सदस्य – प्रदीप सोमै
सदस्य – सन्दीप थापा
सदस्य – विक्रम भट्टराई
सदस्य – कृष्ण बि.सी.
सदस्य – विष्णु माया थापा
सदस्य – माधव भुसाल
सदस्य – बाबुराम थापा
सदस्य – रिख बस्नेत
सदस्य – विकास खनाल
सदस्य – इन्द्र सेजवाल
सदस्य – हरि सेजवाल
सदस्य – दीपक अधिकारी
सदस्य – भुपाल खनाल
सदस्य – सरोज बेल्बासे
प्रवक्ता – सूर्य थापा
प्रमुख सल्लाहकार – युबराज खत्री
सल्लाहकार – पशुपति श्रेष्ठ
” -रामु खनाल
” – सन्तोष सोमइ
” – रामु सेजवाल
” – हिम्मत खत्री
” – करुन टन्डन
अनुसासन विभाग
– केशव खनाल
– कमल श्रेष्ठ