अर्घाखाँची सम्पर्क मन्चद्वारा बालबालिकाको उद्धारको लागि सहयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची सम्पर्क मन्चद्वारा बालबालिकाको उद्धारको लागि सहयोग



केशव पोखरेल
अर्घाखाँचि जिल्ला मालारानि गाउँपालिका वडा नम्बर १ निवासी
वर्ष ७२ का यमनारायण पोख्रेलका छोरा भबिश्वर पोख्रेले केही समय अगाडि आत्महत्या गरेका र बुहारी दुर्घा पोखरेल आफ्ना स साना ३ छोराछोरिलाई छोडी अर्कैसंग बिहे गरेर गएपछि बिचल्मि मा परेका ती तिन बालबालिको सहयोगको लागि अर्घाखाँचि सम्पर्क मन्च दक्षिण कोरियाले सहयोग अभियान सुरु गरेको छ ।
मन्चका सहकाेषाध्यक्ष टिकाराम पोखरेल को संयोजकत्वमा उक्त अभियान सुरु गरिएको हो ।सानो सहयोग ले ती बालबालिकोको लालनपालन र पढाई खर्चमा थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले अभियान सुरु गरिएको मन्चका अध्यक्ष दिनामणि पौडेलले जानकारी दिए । सहयोग गर्न चाहानुहुने कोरियामा रहेका नेपालीहरूले निम्न खातामा सहयोग गर्न समेत पौडेलले आग्रह समेत गरे।
टिकाराम पोखरेल
woori bank को खाता न.1002951612627 (pokharel t)

अहिले सम्म सहयोग घोषणा गर्नूभयका साथीहरूको नाम र सहयोग रकम (कोरियन वनमा)
1- दिनामनि पौडेल पाणिनि 21000
2-फर्सू पौडेल छत्रदेब 6; 21000
3-कृष्ण खनाल मालारानि 3;
15000
4-टिकाराम पोखरेल मालारानि 3;
31000
5-भरत पाण्डे छत्रदेब 15000
6-मनोज बेल्बासे भूमिकास्थान 15000
7-युवराज मरासिनि भूमिकास्थान9;
10000
8-टंक भूसाल मालारानि 6; 10000
9-जगत बोहोरा महेन्द्रनगर ; 10000
10-प्रबिन बोहोरा महेन्द्रनगर ; 10000
11 विनोद खनाल मालारानी 3; 21000
12-हेमराज पोखरेल मालारानी3; 15000
13-सुन्दर पन्थि सन्धिखर्क 3;
15000
14-दीपक खनाल मालारानि 3; 11000
15- भेषराज पोखरेल मालारानि 3; 21000
16-मिनराज पोख्रेल सितगंगा 6;
15000
17-बाबूराम पोखरेल मालारानि 3;
15000
18 केशव पोखरेल मालारानि 3
15000