अर्जुननरसिंह केसी अत्यधिक मतले अगाडी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्जुननरसिंह केसी अत्यधिक मतले अगाडी



नुवाकोट २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका अर्जुननरसिंह केसीले २ हजार ७६ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका नारायण खतिवडाले ९५५ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ७०५ मत पाएका छन् ।