नेपालले तेस्रो विकेट गुमायो, आसिफ पनि आउट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालले तेस्रो विकेट गुमायो, आसिफ पनि आउट



काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर आउट भए ।

त्यसपछि आएका भीम सार्की छिट्टै आउट भए । उनले चार बलमा एक रङ बनेर आउट भएका छन् ।

त्यसपछि लगत्तै आसिफ सेख पनि आउट बहेका छन् । उनलाई यासिनले आउट गरेका थिए