यो अस्पताल हो कि डम्पिङ साइट ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यो अस्पताल हो कि डम्पिङ साइट ?



काठमाण्डौ ,२९ माघ ।

 स्वास्थ्य संस्थालाइर् मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ ।

तर तिनै स्वास्थ्य संस्थाबाट निस्कने फाेहाेरका कारणा अर्काे कुनै राेग त निम्तिदैन् भन्ने शंकाकाे प्रश्न उठ्न थालेकाे छ ।  देशकै सबैभन्दा ठूलाे अस्पताल मानिने वीर अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएर फाहाेरकाे डंगुर देखिन्थ्याे ।

त्यसमा सिरिन्जदेखि सलाइन पानीका बट्टा र अाैषधीका खाली डिब्बाहरू खुला अाकाशमुनि अस्पताल पछाडि भागमा छरपस्ट फालिएका थिए ।

सरसफाइकाे दृष्टिले अन्य ठाउँभन्दा अस्पताल अझ संवेदनशिल मानिन्छ । तर कतिपय अस्पताल परिसरमा जताततै फाेहाेर फाल्ने गरिएकाे पाइएकाे नेपाल समाचार पत्रमा छ ।