विशाल पाण्डेय, Author at Himal Post - Page 2 of 202 Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विशाल पाण्डेय

कन्द्रा नदीमा बेपत्ता पुरुष ७ घण्टापछि मृत भेटिए

कैलाली – कैलालीको कन्द्रा नदीमा डुबेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका-४ रामपुरका ४५ वर्षीय कालु सिंह साउद आज साझ करिब ६:१५ मा

कैलालीको कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता

कैलाली – कैलालीमा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् । आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका-

कैलालीमा भन्सार छलीका सामानसहित जिप बरामद

कैलाली – कैलालीमा भन्सार छलीको सामान बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान टोली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उप–महानगरपालिका –२ चोरी पैठारी गरी ल्याएर

सामुहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

कैलाली – कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार चार जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका– ९ की १७ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा स्थानीय दीपक कडारा, लोकेश रावत,

कैलालीमा अवैध सालको गोलिया सहित पाँच जना पक्राउ

कैलाली – कैलालीमा अवैध सालको गोलिया सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका- ५ को छुट्टाछुट्टै स्थानबाट शुक्रबार साझ ७७.१५ क्युफिट काठसहित ५ जना पक्राउ परेका हुन्

कैलालीमा थप पाँच दिन लम्बियो निषेधाज्ञा

कैलाली – कैलालीमा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको निषेधाज्ञा आइतबार राति सकिँदै गरेको निषेधाज्ञालाई १९ गते राति सम्म लम्बाउने निर्णय गरेको हो

सुदुरपश्चिम प्रदेश : ४५ कोरोना सङ्क्रमित फेला, मुख्यमन्त्री भट्टको रिपोर्ट नेगेटिभ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट सहित ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोली एक दिन सार्वजनिक विदा दिइएको हो । गत जेठ २३ गते बसेको

धनगढीमा अनलाइन तिज फोटो प्रतियोगिता सम्पन्न

कैलाली – ‘हाम्रो मौलिकता हाम्रो सान सम्पुर्ण नारीहरुलाई सम्मान’ भन्ने मुख्य नाराका साथ धनगढीमा ‘प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगिता -२०७७’ सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाकि उप प्रमुख शुशीला

हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)

सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माक्स वितरण

कैलाली – ‘विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । आज अगस्ट १२ तारिखका दिन नेपाल

घोडाघोडीमा वाणिज्यको अनुगमन, म्याद नाघेको रंग फेला

सुखड,कैलाली – घोडाघोडी नगरपालिका -१ सुखडमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी , ईलाका प्रशासन कार्यालय सुखड , घोडाघोडी नगरपालिका, ईलाका प्रहरी