विशाल पाण्डेय, Author at Himal Post - Page 200 of 202 Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विशाल पाण्डेय

कैलाली क्षेत्र नं २ वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

कैलाली, मंसिर १४– कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा २२ वर्षीया सविना पक्राउ

नुवाकोट, १३ मंसिर (रासस) ।।  आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार

आयो यस्तो खबर ! प्रकाश दाहालले सम्हाल्दै आएको प्रचण्डको निजि सचिवालय अब सृजनाको काँधमा, यसरी हुने भयो दुइ बुहारीको ब्यबस्थापन

मंसिर १३,काठमाडौं । प्रचण्डको परिवारमा माइली बुहारी बनेर भित्रिएकी सिर्जना त्रिपाठीले अब पति प्रकाश दाहालले सम्हाल्दै आएको ससुराको निजी सचिवालय जिम्मा लिने सम्भावना बढेको छ । चुनावपछिदेखि उनले माओवादी पार्टी

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको

रुपन्देही–१ मा कांग्रेसले थाल्यो मतदाता शिक्षा

रुपन्देही, मंसिर १३ –  नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं १ मा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मतदाता शिक्षाका लागि तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघका कार्यकर्ता

काठमाडौंमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

मंसिर १३,काठमाडौं ।। काठमाडौंमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना चालक पक्राउ परेका छन् । मंगलबार सवारी अनुमति पत्र लाइसेन्स चेक गर्ने क्रममा बा ६४ प ७८२७ नम्बरका मोटरसाइकल चालकले ट्राफिक

चुनावी प्रचारप्रसारका लागि पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा

मंसिर १३, कञ्चनपुर ।।   नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् । भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता

रुकुमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुन: मतदान हुने

मंसिर १३,रुकुम । गत मंसिर १० गते मतपेटीकामा एसिड परेर मतपत्र जलेपछि स्थगित भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुनस् मतदान हुने भएको छ । निर्वाचन आयोगले

कालिकोटमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

मंसिर १३,कालिकोट ।। जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु

क्यासिनो अन्ना चलाउन सृजनालाई १५ करोड घुस

 मंसिर १३, काठमाडौं ।। दरबारमार्गस्थित होटल अन्नपूर्णकी सञ्चालिका सृजना राणाले प्राइड क्यासिनोका सञ्चालक विनय शाहलाई सोही होटलमा नयाँ क्यासिनो खोल्न सहमति दिएकी छिन् । नेपाल ट्रष्टलाई औपचारिक रुपमा जानकारी नै नदिई

कैलाली बाम किल्ला बन्छ :- बाम उम्मेदवार चौधरी

हिमाल पोस्ट  मंसिर १३ ,सुखड , कैलाली ।। चुनाब नजिकिए सङ्गै बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ३ मा आफ्ना गतिबिधी बढाउन थालेको छ । अहिले निर्बाचन क्षेत्र नम्बर ३ मा

मतपेटिका बुझाएर घर फर्कदै गरेका कर्मचारीको बीच बाटोमा नै मृत्यु

मंसिर १२,मेछाप ।। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उमाकुण्ड गाउँपालिका अन्तर्गत बाम्तीमा (ख) मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी टंक गौतमको मतपेटिका बुझाएर घरतर्फ जाने क्रममा सोमबार राति बीच वाटोमा नै मृत्यु