विशाल पाण्डेय, Author at Himal Post - Page 201 of 202 Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विशाल पाण्डेय

प्रकाश पत्नी बिनाले चुनाबी सभामा सम्बोधन गर्दा यस्तो भनेपछि सभानै भाबुक भयो ! हेर्नुहोस

मंसिर १२,काठमाडौं । कञ्चनपुर क्षेत्र नं. १ की उम्मदवार विना मगर यति बेला चुनावी प्रचार प्रसारमा व्यस्त छिन् । पति प्रकाश दाहालको निधनपछि विछिप्त बनेकी विना यतिबेला प्काशको इच्छा पूरा

लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट

मंसिर १२,ललितपुर ।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ । ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान

मंसिर १२, अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ । उनको मृत्यु भएपछि

पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा

मंसिर १२,पाल्पा  । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५

बीच बाटो बाट मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर।बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते

हुम्ला, १२ मंसिर  । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्ला प्रहरीले

कैलालीको घोडाघोडी नगरपालिका -८ मा काङ्ग्रेसमा प्रवेश गर्नेको ओहिरो

जमुना न्यूरे / विशाल पाण्डेय मंसिर १२, सुखड,कैलाली ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ८ लठुवामा इन्द्र ब. मल्लको नेतृत्वमा १००जना राष्ट्रिय प्रजातान्त्रिक पार्टी जबरा पक्षधर (रा प्र पा

रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली विमानस्थल बाटै फर्काइए

मंसिर १२,काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि

बाबुराम कि नारायणकाजीले जित्ने भन्दै लाख-लाख रुपियाँको बाजी

गोरखा, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले

विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि १८ सदस्यीय नेपाली टोली घोषणा

मंसिर ११, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २०

निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढी पीडितलाई २५ हजार दिने तयारी

मंसिर ११,काठमाडौं ।। निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराई मधेसका बाढी प्रभावितलाई राहत र न्यानो कपडा किन्न २५ हजार रुपैयाँ दिने तयारी थालेको छ । बाढीबाट प्रभावित सबै पीडितलाई

कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै नहुने प्रधानमन्त्री देउवाको आरोप

मंसिर ११, तेह्रथुम ।।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्। यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र