हिमालपोस्ट, Author at Himal Post - Page 1708 of 3110 Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिमालपोस्ट

कोलकत्ताले दियो राजस्थानलाई १७६ को लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६

सलमान खानविरुद्ध प्रहरीमा उजुरी

एजेन्सी । बलिउड अभिनेता सलमान खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । मुम्बाईको सडकमा साइक्लिङ गरिरहेको बेला एक समर्थकले भिडियो खिच्न थालेपछि सलमानले उक्त भिडियो खिच्नेको मोबाइल खोसेका थिए ।

महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा (भिडियो सहित)

काठमाडौं – महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा देखिएका छन्। पछिल्लो समय फिल्मी करियरबाट टाढा रहेर अन्य कार्यक्रममा बेस्त राजेश एउटा गीतको म्युजिक भिडियोमा पत्नी मधुका साथ

छोरालाई बोकेर गाई चराउन गएकी आमाको भीरबाट लड्दा आमा छोराको मृत्यु

जुम्ला- पिठ्युँमा छोरालाई बोकेर गाई चराउन गएकी आमाको भीरबाट लड्दा आमा छोराको मृत्यु भएको छ । तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको हो ।

विमानस्थलबाट हतियारसहित एक विदेशी नागरिकलाई पक्राउ

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका

श्रीलङ्कामा पुनः बम बिस्फोट

काठमाडौं– श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको

मोदीविरुद्ध कसैले औला उठाए हात नै काटिदिने धम्की

एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक

भैरहवा मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ

काठमाडौं– रुपेन्देहीको भैरहवास्थित जिल्ला मालपोत कार्यालयको तामेली शाखामा कार्यरत कार्यालय सहयोग (पियन) २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । कार्यालयका सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग

संघीयतासंगै प्रदेश खारेज गरौं,स्थानीय तह बलियो बनाऔं: महामन्त्री मोहनबिक्रम सिंह

बुटवल : नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् । ‘निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु,

एक महिनाको लागि धनगढी विमानस्थल बन्द

धनगढी,कैलाली । एक महिनाका लागि धनगढी विमानस्थल बन्द हुने भएको छ । जिर्ण बन्दै गएको धावन मार्गको स्तरोन्नतीका लागि एक महिना उडान बन्द गर्ने भएको हो । विमानस्थलमा बिहीबार बसेको

सरकारी गाडीमै यस्तो ? को हुन् त यी भाइरल नवविबाहित जोडी ?

काठमाडौं। सरकारी गाडीको दुरुपयोग हुनु र भईरहेको कुरा त हाम्रो लागी नौलो कुरा होइन । बेलाबेलमा सरकारी गाडीमैश्रीमतिलाई माइत,ब्यूटिपार्लर, साथीको घर र छोरा छोरीलाई स्कुल एयरपोर्ट, परिक्षा केन्द्र पुर्याउन गएको

श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो भयो सार्वजनिक

एजेन्सी । अन्ततः श्रीलंकामा भएको आक्रमणबारे केही प्रमाणहरु सार्वजनिक भएका छन् । श्रीलङ्कामा आइतबार ३ सय ५० बढिको ज्यान जानेगरी भएको विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडियो सार्वजनिक