हिमालपोस्ट « Himal Post | Online News Revolution
Logo

हिमालपोस्ट

अस्थायी शिक्षकद्वारा आन्दोलन घोषणा

३० साउन, काठमाडौं । वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको छ । समितिले आइतबार मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पाँच

‘नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन

३० साउन, काठमाडौं । नक्कली डाक्टरको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा.

माओवादी मन्त्रीहरुको सपथ आजै, कांग्रेसले अझै नाम पठाएन

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नयाँ मन्त्रीहरुको सपथग्रहण राष्ट्रपति

सपना र काशीको मायामा खटपट (भिडियो सहित)

आफुलाई भन्दा आफ्नो प्रेमिकालाई धेरै माया गर्ने काशीलाई आफ्नै प्रेमिकाले धोका दिदा एक्लो भएका छन । यो भने रियल भने हैन एक माया प्रेमको बिछोडलाई समेटेर लेखिएको एक गितको भाब हो

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराजको उपन्यास ‘मुदिर’ सार्वजनिक

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ। आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे।

साथीको फोन व्यस्त छ ? ट्रु कलरले बताइदिनेछ

एन्ड्रोइड प्रयोगकर्तामाझ ट्रु कलर निकै लोकप्रिय एपको रुपमा रहेको छ । स्मार्टफोनमा यो एप डाउनलोड गर्नुभयो भने दुनियाभरका जो कोही मानिसले तपाइँलाई कल गर्दा उसको नाम तथा फोटो देखा पर्दछ

यस्पाली तीजमा सन्तोसले सुस्मिलाइ स्कुटर किन्दिए (भिडियो सहित)

संगीत मय पर्व , हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज लाई लक्षित गरि सर्जक कलाकार हरुले तयार गरेका तिज गीतहरू अहिले साझ बिहान टिभी रेडियो जताततै घन्किन

दिनको एउटा कोसा केरा खानुस्, यी एक दर्जन फाइदा पाउनुस्

अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुन्छ । तर केराको फाइदा यत्तिमा मात्र सिमित छैन । पाचन

सम्राज्यवाद र बिस्तारवादका बिरूद्धमा लडेको माओबादी आखिर भारतीय बिस्तारवादको शरणमा !

कर्ण बहादुर अधिकारी लग भग २१ बर्ष अगाडी माओबादलाई शिरमा राखेर माओबाद जिन्दाबाद भन्दै अमेरीकी सम्राज्यबाद र भारतीय बिस्तारबादको बिरूद्धमा खरो रूपमा प्रस्तुत भएको माओबादीको असली रूप त २१ बर्ष

खुमनले कलाकारिता छाडेर ठेक्का पट्टामा लागेको खुलासा (भिडियो सहित)

गायिका दुर्गा नेपालको नयां तीज गीत ठेक्का पट्टा बजारमा आएको छ । सप्तक डिजीटल प्रालिको व्यानरमा बनेको साे गीत बजारमा आएसंगै चर्चा कमाएको छ । बहुचर्चित गायक खुमन अधिकारी र

उदय मावि शान्तिपुरमा व्यवस्थापन समिति निर्विरोध गठन

योगेन्द्र गौतम श्री उदय माध्यमिकविद्यालय शान्तिपुरमा विधालय व्यवस्थापन  समिति  र शिक्षक अभिभावक संघ निर्विरोध गठन भएको छ ।उक्त माविलाई गुल्मी शान्तिपुरको पुरानो विद्यालय भनेर पनि चिन्ने गरिन्छ । यो विद्यालय

मेस्सीले सन्यास घोषणा फिर्ता लिए

२९ साउन, काठमाडौं ।  स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिममा र्फकने घोषणा गरेका छन् । २९ वर्षे मेस्सीले झण्डै दुई महिना अघि सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको