हिमालपोस्ट, Author at Himal Post - Page 1716 of 3110 Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हिमालपोस्ट

निर्मला हत्याकाण्डः अब प्रधानमन्त्रीको हातमा

कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्दा पनि हत्यारा पत्ता नलागेको भन्दै स्थानीय नागरिक संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । निर्मलाको

सरकार र राप्रपाबीच वार्ता सुरु : यस्तो छ अवस्था

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता सुरु भएको हो। औपचारिक वार्ता मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको राप्रपा एक नेताले जानकारी दिए। राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार दिउँसो गौशालास्थित निवासबाट पक्राउ गरेको हो ।

चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा, चेन्नाईको दाउ फेरी १ नम्बर

काठमाडौं । इन्डियन प्रिमियर लिगमा आज चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । चेन्नाईमा हुँदै गरेको यस खेल नेपाली समय अनुसार राती सवा आठ बजेबाट सुरु हुनेछ ।

दाङमा क्याम्पस प्रमुखलाई विद्यार्थीले थुने

दाङ : दाङको एक सामुदायिक क्याम्पसका प्रमुखलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन्  राजनीतिक भागबण्डा नमिलाएको भन्दै सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कार्यकक्षभित्र थुनेका हुन्। दाङको

विराज भट्टले शंकर पाण्डेलाई कुटे

काठमाडौं – चलचित्र ‘साङ्लो’ निर्माणको विषयलाई लिएर अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेका छन् । भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’ को

चलचित्र संघको अध्यक्षबाट प्रदिप उदयले दिए एकाएक राजिनामा

काठमाडौं । चलचित्र प्रदर्शक र वितरकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमिति निष्क्रिय हुँदै गएपछि चलचित्र प्रदर्शन र वितरणमा समस्या आएको छ । यसैबीच संघका अध्यक्ष प्रदीपकुमार उदय आगामी ६ जेठबाट

सभापति देउवाप्रति गगन थापाको आक्रोश

काठमाडौं । नेपाली काँग्रेसभित्र विधानको विषयलाई लिएर विमति कायमै छ । नयाँ विधान आइसकेको छ । यही विधान लिएर राष्ट्रिय जागरण अभियानका लागि नेताहरु जिल्लाजिल्लामा जाँदैछन् । महासमिति बैठकले दिएको

धोनीलाई प्रधानमन्त्री बनाउन माग

काठमाडौँ – शनिबार आइपिएलको खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको टिम चेन्नाई वर्तमान कप्तान विराट कोहलीको टिम बेंग्लोरसँग एक रनले पराजित भयो । तर, धोनीको प्रदर्शनले सबैलाई चकित पार्यो । घरेलु

माधव नेपाल कार्यक्रम स्थलबाट बाहिरिनुको कारण यस्तो

काठमाडौं – ७० औं कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा थियो। घोषणा कार्यक्रम १२ बजे हुने बताइएको थियो तर

प्रधानमन्त्रीको फोनमा बक्रदृष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रलिंकाका प्रधानमन्त्री रनिल विक्रामासिङेलाई गत आइतबार फोन गरेरै बम बिस्पोटको घटनाले आफू दुःखी भएको बताएका छन् । साथै, श्रीलंकाका जनताप्रति सम्वेदना प्रकट गरेका छन् । यसअघि

प्रधानमन्त्री ओलीलाई गगन थापाको खरो जवाफ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचप्रति नै अचम्म लागिरेहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गरेका कामको प्रगतिले संघीयता मास्न