हिमालपोस्ट, Author at Himal Post - Page 1842 of 3110 Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

हिमालपोस्ट

नेपाल टेलिभिजनको गाडी तोडफोड

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित बखुण्डोल जाने बाटोमा नेपाल टेलिभिजनको बा १ ञ १९९८ नम्बरको गाडी तोडफोड भएको छ। प्रहरीले तोडफोडमा संलग्न ३ जनालाई बिहीबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं

बाबुरामले भने :सरकार-सीके सहमति ‘गलपासो’ बन्ने खतरा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिको बुँदा नम्बर २ भोलिको दिनमा गलपासो बन्ने खतरा औंल्याएका छन् । राउतसँगको सहमति बाहिर आएपछि

सरकार-सीके सहमतिले नेकपामा तिब्र असन्तुष्टि

मधेसमा पृथकतावादी आन्दोलन गर्दै आएको स्वतन्त्र मधेस गठबन्धन (सिके राउत) सँग सरकारले गरेको सहमतिका केही बुँदालाई लिएर सत्तारुढ दल नेकपामा असन्तुष्टि देखिएको छ । सरकार र गठबन्धनबीच शुक्रबार ११ बुँदामा

जनमत संग्रह जालझेल हो कि सत्य ? यस्तो छ रहस्य

काठमाडौँ : स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउत (सिके) मूलधारको राजनीतिमा प्रवेश गरेका छन् । सरकारसँग ११ बुँदे सहमतिमा हस्ताक्षर गर्दै उनी मूलधारको राजनीतिमा होमिएका हुन् । तराई-मधेसमा छुट्टै

कांग्रेसले भन्यो : राउतसँगको सहमति मुलुकको हितमा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार र सीके राउतबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । कांग्रेस उपसभापति समेत रहेका निधिले राष्ट्रविखण्डनको त्यागेर आउनु मुलुकको हितको विषय भएको

सिके राउत देखाएर तराईमा खेल्ने दिन गए : प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजपालाई सरकार र अदालत फरक भएको सुझाएका छन्। मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतसँग राजनीतिक सहमति गर्ने क्रममा ओलीले राजपाले सरकारलाई दिएको

देशको जमिन एक इन्च तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग मन्च सेयर गर्दै आफूले देशको जमीन टुक्र्याउने विषयमा कहिल्यै कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, ‘हाम्रो देश नझुक्ने स्वाभिमानी नेपालीहरुको देश

प्रधानमन्त्री ओलीको आरोप : विप्लव लुटेरा समूह हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् । बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

सीके राउत पनि प्रचण्ड जस्तै रहेछन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निर्णय लिने क्षमताको आधारमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके रातउमा केही समानता रहेको बताएका छन् । सरकार

सीके राउतले जेलको कुरा गर्दा ओली मुसुमुसु हाँसे

स्वतन्त्र तराई मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सीके राउत) ले आफूहरु बुद्धको सन्तान भएको कारण अहिँसा चाहने बताएका छन् । शुक्रबार सरकारसँग गरेको ११ बुँदे राजनीतिक सहमतिपछि आयोजित कार्यक्रममा बोल्दै संयोजक

सरकारले जनमत संग्रह स्वीकार्यो : सीके राउत

काठमाडौं । शुक्रबार मधेश विखण्डनको आन्दोलन गर्दै आएका डा. सिके राउतले ऐतिहासिक भाषण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारले आफ्नो माग बमोजिम जनमत संग्रह गर्नुपर्ने

स्वतन्त्र मधेस अन्त्य भयो, ‘हामी बुद्धका सन्तान हौँ’ : सीके राउत

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् । आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन्