हिमालपोस्ट, Author at Himal Post - Page 1903 of 3110 Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हिमालपोस्ट

ओली सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो

भारतीय बदेल सहित दुई जना पक्राउ ।

रबिन्द्र यादव/ नवलपरासी पश्चिम नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान

सोचेभन्दा सामान्य जीवनशैली भएका यी विश्वका केही नेताबाट पनि सिक्न सकिन्छ !

काठमाडौं। विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु

भारतको राज्यसभामा नेपालको चर्चा !

काठमाडौं– भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले नेपाल

विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनको बर्दियाका शैक्षिक संस्थाहरुमा संगठन विस्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) भेरी ब्यूरो अन्तर्गत कम्युनिष्ट विद्यार्थी अभियान २०७५ बर्दियामा पनि जारी रहेको छ । बर्दिया जिल्लाका विभिन्न ७ वटा

नेकपामा गुट मौलाउँदै,तल्लो तहको एकताको टुङ्गो छैन !

काठमाडौं  । पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन । झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको

लोकसेवाको अधिकार सरकारले खोस्यो !

काठमाडौं । संवैधानिक अधिकार कटौती गरी कानुन संशोधन तयारीप्रति लोकसेवा आयोगका पदाधिकारी असन्तुष्ट बनेका छन् । लोकसेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले प्रशासनिक र वित्तीय अधिकार कटौती

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय

मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुस :प्रवक्ता शर्मा

दमक । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने औंल्याएका छन् । झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आज आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस

मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, वाईडबडी विमान खरिद काण्डमा मुछिएका पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले मन्त्री

वाइड बडी प्रकरणमा मन्त्री रबिन्द्र अधिकारीले किन राजीनामा नदिने ?

कर्ण अधिकारी। आजकल अनलाइन पोर्टल होस वा स्वसियल मिडिया नै किन नहोस् जता जतै वाइड बडी जहाजका विषयमा चर्चा परी चर्चा भई रहेको छ।कोही ६ अर्ब खायो भन्छन् कोही ४

कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ,यो कुनै मजाकको विषय होइन :ओली

मिक्लाजुङ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण