हिमालपोस्ट, Author at Himal Post - Page 2007 of 3110 Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हिमालपोस्ट

समाज कल्याण परिषदका सबै पदाधिकारी अख्तियारमा तानिने

समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो । परिषद्को तत्कालीन बोर्डले २०६९

भारतमा परपुरुष वा परस्त्री सम्बन्धलाई कानुनी मान्यता

भारतको सर्वाेच्च अदालतले बिहीबार ऐतिहासिक फैसला गर्दै सहमतिमा कायम हुने विवाहेतर सम्बन्धलाई वैध ठहर गरेको छ। प्रधानन्यायाधीश दीपक मिश्र नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले गेरको फैसलामा श्रीमान् र श्रीमतीलाई यस

कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि

५ बर्षीया बालिकालाई बलात्कार गर्ने यी कर्मचारी

तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार

गुल्मीका एक वडाध्यक्षले मोटरसाईकल चलाउन पनि ड्राईभर राखे

गुल्मी  – राज्यका उच्च अहोदामा पुगेका नेता र अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल

पोखरामा दस वर्षीय वालिकाको बलात्कारपछी हत्या

पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८

माधव नेपालले भने: सरकारको यस्तै चाला हो भने हाम्रो साथ रहन्न !

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी नेतृत्वको इतिहासकै बलियो सरकारविरुद्ध जताततै असन्तुष्टि, आक्रोश र खिसिटियुरी भइरहेको भन्दै तिब्र आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता नेपालले मन्त्रीहरूका कार्यशैली,

धनगढीका मेयरलाई पक्राउ गर्न सांसदहरुको सामूहिक उजुरी

कैलाली – धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा

दूरसञ्चार प्राधिकरणमा लफडा: दिगम्बर झा र सदस्यबीच झन्डै कुटाकुट !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका (एनटीए)को बिहिबार बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष दिगम्बर झा र सदस्यबीच बाझाबाझ भएको छ । प्राधिकरणको बार्षिक कार्यक्रमको छलफलका लागि बसेको बैठकमा बाझाबाझ भएको हो।

निर्मला पन्तका कपडा र नक्कली औंठाछापको रहस्य के हो ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिँदा लगाइएका कपडा पनि प्रहरीले नै नष्ट गरेको आशंका बढेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले संसदीय समितिमा निर्मला पन्तका

प्रमाणपत्र धितो राखेर ऋण दिन बैंकहरुलाई निर्देशन

काठमाडौं – शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न

मेलम्चीको पानी काठमाडौं आउन अब दुई महिना बाँकी

काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका