हिमालपोस्ट, Author at Himal Post - Page 2097 of 3110 Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हिमालपोस्ट

बुटवलकाे ग्यालेक्सी क्याफे र बिगपटमा प्रहरीको छापा ,२७८ युवायुवती नियन्त्रणमा

बुटवल :बुटवलकाे ग्यालेक्सी क्याफे  र बिगपटमा प्रहरीले छापा मारेकाे छ । साे क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बार संचालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

पुनर्वास घटनाको १७ महिना :नाका सहज तर सुचारु भएन

रञ्जित लामा/पुनर्वास, कञ्चनपुरको पुनर्वास नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने नेपाली आनन्द बजारले नाम अनुसारको आनन्दको अनुभूति कहिल्यै गर्न पाएन । विसं २०२८ ताका बस्ती विकास भएको यो क्षेत्र अशान्त मात्र हैन,

प्रचण्डले भने: रेकर्ड बनाएँ तर बेच्न सकिन !

चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले रेकर्ड बनाउँदै हिँडे पनि बजारमा बेच्न भने नसकेको बताएका छन्। चितवनको पर्यटन विकासको लागि चितवनमा भएको कार्यशालामा बोल्दै प्रचण्डले आफूहरु विभिन्न तथ्यबाट गुज्रेर

यी हुन् विश्वकै महँगा कलाकार !

एजेन्सी :हामीलार्इ मन पर्ने कुनै पनि कलाकारले अभिनय गरेको कुनै पनि फिल्म हेर्न छुटाउँदैनौँ, चाहे सानै रोल किन नहोस्। तर, हामी सबैलाई थाहा नहुन सक्छ तिनीहरूले कति पारिश्रमिक लिन्छन् होला

डा.केसीले प्रधानमन्त्री ओलीलाई भने माग पूरा नभए फेरि अनशन बस्छु

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच शनिबार अपरान्ह छलफल भएको छ । गएको साउन १० गते आफूसँग भएको ९ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएपछि डा केसी

मेस्सी बने बार्सिलोनाका नयाँ कप्तान

अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोनाका नयाँ कप्तान बनेका छन्। अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका समेत कप्तान मेस्सीले जिरार्ड पिके, सर्जियो बुस्केट्स र सर्गी रोवर्टोलाई उछिन्दै बार्साको नयाँ कप्तान बनेका हुन्। स्टार

यी १० देशमा बस्छन् सबैभन्दा धेरै अर्बपति !

काठमाडौं । एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलरभन्दा बढीको सम्पत्ति हुने मानिस अर्बपतिको सूचीमा सामेल हुन्छन्। यदि तपाईँसँग त्यति पैसा भयो भने तपाईँ कहाँ बस्न रुचाउनुहुन्छ ? नाइट फ्र्याङ्क

पोखरीमा डुबेर एक वृद्धको मृत्यु

लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर

ओलीले भने डा.केसीले उठाएका सबै माग पूरा गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीले उठाएका सबै माग पूरा गर्ने आश्वासन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू

समृद्धिका लागि गरिबीविरुद्ध लड्नु पर्छ :सञ्चारमन्त्री बाँस्कोटा

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन् । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था

प्रचण्डले भने म यस कारण भारत जादै छु !

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले छिमेकीहरुसँग राम्रो वातावरण बनाउनको लागि आफू भारत र चीन भ्रमणमा जान लागेको स्पष्ट पारेका छन् । शनिवार बिहान चितवनमा आयोजित

मोडेल अमृताको टिपिकल तीजगीत ‘मादलुको ताल बरिलै’बजारमा (भिडियो सहित)

देवेन्द्र केसी/नयाँ दिल्ली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सङ्गीत ईन्ड्सट्री नै तीजमय बनेको छ । साना तथा नामचिन म्युजिक ब्यानरहरू तीजकै आगोसमा रोम्ल्लिरहेका बेला छरहरी तथा