हिमालपोस्ट, Author at Himal Post - Page 2759 of 3110 Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिमालपोस्ट

दसैँका लागि टिकट बिक्री आजदेखि : भाडा दर सहित

भदौ २७, काठमाडौँ । दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट लिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको

गोपाल खड्कालाई कारबाही गर्न मन्त्रालयले सिफारिस गर्र्यो

भदौ २७, काठमाडौं: लामो समयदेखि चर्चामा रहेको आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको जग्गा खरिद काण्डले बजार निकै नै तातेको छ । यति धेरै चर्चामा रहँदा पनि कारबाही हुदैनकी

आज विश्व प्राथमिक उपचार दिवस मनाईंदै

काठमाडौं, २७ भदौं – आज विश्व प्राथमिक उपचार दिवस विभिन्न कार्यक्रम गरि मनाईंदैछ । विभिन्न घटना, दुर्घटनामा घाइते भएकाहरुको अकालमा ज्यान जानबाट रोक्नको लागि तत्काल घटनास्थलमै गरीने उपचार प्राथमिक उपचारको

नेजस महिला समिति र गाजियाबाद शाखाद्वारा बाढी पिडितलाई राहत

बुटवल /भदौ २७  नेपाली  जनसम्पर्क  महिला समिति भारत  र गाजियाबाद शाखाद्वारा बाढी पिडितलाई रुपन्देहीमा राहत वितरण गरिएको छ  ।  सोमबार   बुटवलमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको हो  ।

मन्त्रीलाई तलब खुवाउदै राज्यको ढुकुटी सकिन्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर

पहाडमा लामखुट्टे : लामखुट्टेको पहाडीनुको यस्तो छ कारण

काठमाडौं- दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो । विश्व स्वास्थ्य संगठन

कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् नेताहरु ?

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै दलहरूले निर्वाचनका लागि तयारी थालेका छन्। प्रमुख दलका शीर्ष नेताहरू कहाँबाट चुनाव

गरिबका सन्तानका लागि रहेन राजनीति

काठमाडौँ । आर्थिक क्षमता कति छ, उम्मेदवारसंग कार्यकर्ताको संख्या त्यतिनै रहन्छ । चुनाव अकल्पनीय किसिमले महंगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन, पार्सको पश्चिमी सिमानामा रहेको धोविनी गाउँपालिका

म्यानपावर खोल्न एक करोड धरौटी

भदौ २७, काठमाडौं- विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह

आयल निगम प्रकरण : खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

भदौ २७, काठमाडौं- नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन

सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष

भदौ २७, काठमाडौं  भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए ।

उत्तर कोरियाको धम्कि : अमेरिका भन्ने देश पूरै लोप हुनेछ

काठमाडौं, २६ भदौ — आफूविरुद्धको प्रतिबन्ध कायमै राखेमा अमेरिकाले ‘ठूलो पीडा र दुःख बेहोर्नुपर्ने’ र ‘ऊ सदाका लागि लोप हुने’ भन्दै उत्तर कोरियाले चेतावनी दिएको छ । सोमवार उत्तर कोरियाको