हिमालपोस्ट « Himal Post | Online News Revolution
Logo

हिमालपोस्ट

प्रचण्ड र माधवको बेहाल भैसक्यो: केपी ओली

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई तल्लो स्तरका नेता भनेर टिप्पणी गरेका छन्। गृहजिल्ला झापामा सयौं व्यक्तिलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

भ्रष्टाचारविरुद्ध सीके राउतले गरे आन्दोलनको घोषणा

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको

‘प्रचण्ड’ चिन्तामा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा

ओलीको इसारामा राईले उड्नै लागेको फ्लाइट क्यान्सिल गरेपछि…

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग

फेरि ५ वर्ष प्रधानमन्त्री बन्ने केपी ओलीको योग

काठमाडौं- आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे। जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र

‘पुरस्कार’ पाएको भोलिपल्टै गृहमन्त्रीको ठाडो निर्देशनमा डीएसपीको सरुवा

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज

नाम परिवर्तन गर्दै फेसबुक, नयाँ प्रविधिमा जाने तयारी

बीबीसी- यसअघि फेसबुकले ‘मेटाभर्स’ मा केन्द्रित हुनका लागि भन्दै कम्पनीको नाम रि ब्रान्ड गर्ने बताएको थियो । यसका साथै फेसबुकले मेटाभर्स विकसित गराउन युरोपमा मात्र १० हजार नयाँ कर्मचारी नियुक्त

सर्वेन्द्र खनाल राजनीतिमा: नेकपा एमाले प्रवेश गर्दै

काठमाडौं- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने भएका छन्। पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) खनाल केहिदिन यता

एकाबिहानै ग्वार्कोमा बस दुर्घटना, डेढ दर्जन घाइतेको उपचार हुँदै

काठमाडौं- सोमबार बिहानै ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको ग्वार्कोमा बिहान सबेरै बस दुर्घटना भएको हो । ग्वार्कोस्थित चक्रपथमा भएको दुर्घटनामा डेढ दर्जन यात्रुहरु घाइते भएका छन् । कलंकीबाट

नेकपा (एस)मा गएका रौतहटका वडा अध्यक्ष पनि एमालेमै फर्किए

रौतहट- नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन।

नेकपा (एस)का पाँच नेता एमालेमै फर्किए

काठमाडौं- पहिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका पाँच नेता पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्। प्युठान जिल्लाका नेकपा एसमा लागेका नेताहरू एमालेमै फर्किएका हुन् ।

भारतसँग सीमामा तनाव भएकै बेला चीनले ल्यायो नयाँ सीमा सुरक्षा कानुन

बेइजिङ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले शनिबार पारित गरेको