हिमालपोस्ट, Author at Himal Post - Page 4 of 3110 Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हिमालपोस्ट

नेपाली सेनाले भन्यो: अमेरिकालाई पठाएको पत्र सक्कली हो

नेपाली सेनाले अमेरिकाको नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसपीपी) मा सहभागी हुन गरेको पत्राचार पुष्टि गरेको छ । पत्र सार्वजनिक भएपछि सक्कली र नक्कलीबारे बहस भैरहेको बेला सेनाले पत्राचार गरेको

अमेरिकाले भन्यो: नेपालले यो सम्झौता रद्द गर्न सक्छ

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा विवाद उत्पन्न भएपछि नेपालले यो सम्झौता रद्द गर्न सक्ने अमेरिकाले जनाएको छ। बिहीबार काठमाडौंस्थित अमेरिकी दूताबासले प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट

बालेन इफेक्ट: अब महानगरका कर्मचारीले हाजिरी अनुसार मात्रै तलब पाउने

काठमाडौं महानगरपालिकाका कर्मचारीले अब हाजिर अनुसार मात्रै तलब पाउने भएका छन् । बालेन शाहले मेयरमा जितेपछि कर्मचारीमाथि निगरानी थालिएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले सूचना जारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

इन्धनको मूल्य फेरि बढेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको हो। इन्डियन आयल कर्मोरेशनले आज पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ।

ईश्वर पोखरेलले भने: प्रचण्डले लाज पचाए, प्रमाण ल्याउन दिए चुनौती

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली कांग्रेसकै नेतृत्वको सरकारको पालामा अघि बढेको दाबी गरेका छन्। कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनका

एमालेद्वारा संसद बहिस्कार

प्रतिनिधि सभाको बैठका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई गद्धार भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले रेकर्डबाट हटाएका छन् । भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धार विषयमा

ओलीले प्रशिक्षण दिँदा जनप्रतिनिधि निदाए, ओलीले हाने व्यंग्य

काठमाडौको राष्ट्रिय सभा गृहमा एमालेको प्रशिक्षण कार्यक्रम जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेका छन। केहीबेर अघि सुरु भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि निदाउन

एसपीपी सम्झौता केपी ओलीको पालामा भएको खुलासा

काठमाडौं- अमेरिकासँग एसपीपी सम्झौता तत्कलिन प्रधानमन्त्री केपी ओलीको पालामा भएको खुलासा भएको छ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राप्रपाले भन्यो: प्रदेश संरचना र धर्म निरपेक्षता खारेज गरौँं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूले प्रधानमन्त्री देउवालाई

पछि हट्न बाध्य भए प्रधानमन्त्री देउवा

काठमाडौ- अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

भारी बर्षाको सम्भावना, यस्तो हुनेछ आज दिनभरको मौसम

देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो

कैदीबन्दीको भत्ता बढ्यो, निशुल्क स्वास्थ्य बीमा पनि हुने

काठमाडौ- आगामी साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासन(भत्ता स्वरूप प्रतिदिन ८० रूपैयाँ प्राप्त गर्ने भएका छन्। हाल कैदीबन्दीले प्रतिदिन ६० रूपैयाँ भत्ता पाउँदै आएका छन्। अब कैदीबन्दीको भत्ता