हिमालपोस्ट, Author at Himal Post - Page 5 of 3110 Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिमालपोस्ट

बढ्यो अष्ट्रेलियामा कामदारहरुको पारिश्रमिक

काठमाडौं- अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक वृद्धि गरिएको हो

एसपीपी संविधानविपरित छ, यो राष्ट्रघात हो: गगन ठापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न । कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल

देउवाको अमेरिका भ्रमण नरोके माओवादी सरकारबाट बाहिरिने

काठमाडौ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोके सरकारबाट बाहिरिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने

आफ्नो पार्टी तहसनहस पारेर राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीमा उत्पात मच्चाएर अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने बएका छन् । साझा पार्टी खोलेर विवेकशीलसँग एकता गरेपछि एकपछि अर्कोलाई कारबाही गर्दै पार्टी

अन्ततः कारबाहीमा परे घनश्याम भुसाल

काठमाडौ- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन भएको छ । मंगलबार बसेको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको हो । एमालेको अनुशासन आयोगले

डा. सूर्यराज प्रचण्डको क्षेत्रबाट चुनाव लड्ने

काठमाडौं- यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन निकै रोचक हुने देखिएको छ । चुनावको मिति घोषणा नहुँदै चर्चित व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् । काठमाडौंका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी घोषणा

एक महिना नपुग्दै प्रतिबद्धता पुरा गर्दै फणेन्द्र शर्मा

सैनामैना नगरपलिकाका मेयर फणेन्द्र प्रसाद शर्माले कार्यकाल सम्हालेको एक महिना नपुग्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेका छन् । शर्माले निर्देशन दिए लगत्तै सैनामैना नगरपालिकाको राजमार्गको २१ स्थानमा, बुलेट क्यामरा,

एमालेले माग्यो बजेट बनाउने ठाउँको सीसीटीभी फुटेज

काठमाडौं- नेकपा एमालेले अर्थमन्त्रालयमा बजेट बनाउने ठाउँमा रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने बताएको छ । बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री जनार्दन शर्माकै सहयोगमा अनधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयमा प्रवेश गरेको र

चार कारणले चुनाव हारेको एकीकृत समाजवादीको निश्कर्ष

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनाव हार्नुको कारण पहिल्याएको छ । पार्टीले सोचेजस्तो परिणाम नआउनुका चार कारण पहिचान गरेको छ। मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समीक्षात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत

प्रचण्डले सरकार ढालेको खण्डमा एमालेले तत्कालै प्रधानमन्त्री बनाउने

काठमाडौं- नेकपा एमालेले अहिलेको गठबन्धन छोडेर सरकार ढालेको खण्डमा माओवादीका अध्यक्ष पुश्पकमल दाहल प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएको छ । एमालेका नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा

क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि नमिल्ने

काठमाडौ- क्रिप्टो करेन्सीको कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ । सेल्सियसले विज्ञप्ति नै निकालेर कारोबार बन्द गरेको हो । अहिले क्रिप्टो करेन्सीको मूल्य अनअपेक्षित रुपमा घटेको छ

अब जग्गा धितो राखेर बैंकले ऋण नदिने

काठमाडौं- जग्गा धितो राखेर बैंकबाट लिने ऋण लिन नपाइने भएको छ । सोमबारदेखि जग्गा राखेर ऋण दिन बन्द गरिएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको