बहुविवाह गर्नेलाई अतिरिक्त घरभाडा र भत्ता दिइने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बहुविवाह गर्नेलाई अतिरिक्त घरभाडा र भत्ता दिइने



एजेन्सी । सयुक्त अरव इमिरेट्स सरकारले दुई वटा विवाह गर्ने पुरुषलई अतिरिक्त घरभाडा सहित भत्ता दिने निणर्य गरेको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता पनि प्रदान गरिनेछ ।