बाहुबली २ का आस्चर्यजनक तथ्य जसले तपाईँलाई हैरान बनाउने छ । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाहुबली २ का आस्चर्यजनक तथ्य जसले तपाईँलाई हैरान बनाउने छ ।



 

हिमालपोष्ट/काठमाडौँ

चलचित्र बाहुबली २ को यति बेला बजारमा निकै चर्चा छ यो फिल्मलाई लिएर मनिसहरु विभिन्न किसिमका अड्कलबाजी गरिरहेका छन् बाहुबली १ को ठुलो सफलता, ऐतिहासिक व्यापार, यसलाई बनाउन खर्चेको बजेट, यो फिल्म बनाउन गरिएको त्यागले पनि बाहुबली २ फिल्मलाई निकै चाँसोको दृष्‍टिले हेरिएको छ । बाहुबली महाभारतको एउटा पात्रको नाम हो यो फिल्ममा सोही पात्रलाई केन्द्रबिन्दु बनाइेएको छ ।

बाहुबली फिल्मको बारेमा केही एस्ता तथ्य छन् जो सुनेर तपाईँलाई अचम्म लाग्न सक्छ ।  फिल्मका आश्चर्यजनक तथ्य यस्ता छन्

 

:- यो फिल्म बलिउड को सबै भन्दा महँगो फिल्म हो जसको लागत २५० करोड लागेको छ।

:- यो फिल्मका लागि नायक प्रभासले दुई वर्षको समय दिएका थिए, सो समयमा कुनै फिल्ममा साइन गरेनन ।

:- यो फिल्मका लागि प्रभासले आफ्नो बिहेपनी रोकेर काम गरिरहेका छन् ।

:- यो फिल्ममा २० मिनेटको एक्सन सुटिङ गर्न ४ महिना लागेको थियो ।

:- यो फिल्ममा भी एफ एक्स इफेक्ट्सको लागि मात्र ८५ करोडको खर्छ गरिएको छ ।

:- यो फिल्मको लागि २० एकड भन्दा बढी जमिनमा राजदरबार सेट बनाइेको थियो ।

:- उक्त सेट बनाउन एक हजार भन्दा बढी कामदारले २०० दिन काम गरेका थिए ।

:- यो फिल्ममा एउटा नयाँ भाषा प्रयोग गरिएको छ जसमा ७५० शब्द र ४० ग्रामरका नियम छन् ।

:- यो फिल्मको लागि रामोजी फिल्म सिटिमा ७ सय पचास एकड जमिनमा मकैको खेत बनाइेको थियो ।

:- फिल्मको लागि प्रभास र राणा दगुबत्तीले प्रत्यक दिन २ हजार देखी ४ हजार किलो क्यालोरी खाने गर्थे ।

:- बोडी बिल्डिङको लागि युनिटले प्रभास र राणा दगुबत्तिको लागि १ करोड ५० लाखको एक्सर्साइज मेसिन दिएका थिए ।

:- प्रभास र राणा दगुबत्तिले नास्तामा दैनिक ४० वटा अन्डा खान्थे ।

:- वाटर फल सिनको सुटिङ गर्न १०९ दिनको समय लागेको थियो ।