बझाङको ४ स्थानमा माओवादी केन्द्र बिजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बझाङको ४ स्थानमा माओवादी केन्द्र बिजयी



काठमाडौँ ,१५ असार ।

प्रदेश नं ७ को बझाङबाट माओवादी केन्द्रको बिजयी सुरुवात गरेको छ ।

थलरा गाउँपालिका वार्ड नं १ मा  धर्मराज भट्ट ।

चिरबित्थड गाउँपालिका वार्ड नं ३ मा  नरबहादुर बोहरा।

दुर्गाथली गाउँपालिका वार्ड नं ६ मा  मिलन जाग्री ।

र मष्टा गाउँपालिकाको एउटा वडामा गरि ४ वडामा माओवादी केन्द्र बिजय भएको छ ।