बालक हराएको सुचना ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालक हराएको सुचना !



कैलालीको घोडाघोडी नगरपालिका -१ जनकपुर घर भएका ४ फिट ५ इन्च अग्लो १४ बर्ष का हिमाल सापकोटा नाम गरेका बालक गहुगोरो रातो कलरको ज्याकेट लगाएका ३ दिन देखि घोडघोडी नगरपालिका -१ सुुखड बाट हराएको हुनाले कहि कतै देख्नु हुने महानुभावले यहि मिडिया वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ । 9868440503,9868550206 , 9868754980 , 9848534458
“Your little help can bring back happiness to our famaily”

Please !!