बलात्कारीलाई समर्थन गर्दै भारतीयहरु « Himal Post | Online News Revolution
Logo

बलात्कारीलाई समर्थन गर्दै भारतीयहरु



चण्डीगढ (भारत)

धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।

आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रवार उनलाई दोषी ठहर गरेको हो ।

रामरहिमलाई हेलिकप्टरमा राखी हरियाणा राज्यको जेलमा पठाइएको छ ।