बालेनको प्रतिक्रिया- राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने एउटै सरकारमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बालेनको प्रतिक्रिया- राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने एउटै सरकारमा



काठमाडौं महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेपछि प्रतिक्रिया दिएका छन् ।

उनले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने सबै सरकारमा गएको टिप्पणी गरेका छन् । उनले जनता भने सधैँ सास्तीमा रहने बताएका छन् ।